Matatirtha, Chandragiri, Kathmandu, Bagmati Pradesh, 44619, Nepal
Sold Out
Rs18 Lakh Per Anna
Last Updated on 3 months ago ago.
Few plots remaining in plotted land sale at Matatirtha, Chandragiri Municipality Kathmandu.
चन्द्रागिरी नगरपालिका को मातातिर्थ कुण्ड नजिक ३४ रोपनी जग्गा मा प्लाटिंग गरिएको जग्गा मा केहि टुक्रा जग्गा हरु बिक्रीमा छन्। हरेक टुक्रा जग्गा हरुमा ढलान बाटो, खानेपानी को पाइप र बिजुली को व्यवस्था गरिएको छ।
यो प्लाटिंगमा ३ आना देखि माथि जति पनि उपलब्ध छन्।
प्रति आना १८ लाख मात्र