Plots of land for sale at Pasikot, Budhanilkantha
Sold Out
Rs30 Lakh /Anna
Last Updated on 5 years ago ago.
पासिकोट ओरालो सक्ने बितिक्कै दायाँ पट्टि टुक्रा जग्गा हरु बिक्रीमा छ। यो जग्गा सम्म २० फिटे बाटोले छोएको छ र जग्गा भित्र १३ फिटे बाटो खोलिएको छ। अगाडिको जग्गा ४ आना ३ पैसा को प्रति आना ३५ लाख, त्यस पछिको ४ आना १ पैसा को ३२ लाख र पछाडी को १० आना को ३० लाख प्रति आना कायम गरिएको छ। सबै जग्गा उठाउने महानुभाब हरुलाई बिसेष छुट दिएने छ। यो जग्गा बुढानिलकण्ठ मूल सडक बाट जम्मा २०० मीटर को दुरीमा अबस्थित छ।