Seto Guras Marga, Shankhamul Chok, Shankhamul, Kathmandu, Bagmati Pradesh, 44617, Nepal
Sold Out
Per Aana Rs85 Lakh
Last Updated on 1 month ago ago.
शंखमुलमा शानदार मो मो को पछाडी पूर्व तर्फ हल्का बढेर पहिलो दायाँ तर्फ मोडेर लास्ट को दायाँ पट्टि को अर्थात् पशिम मोहडा भएको (जहाँ गाडीहरु पार्किंग गरी राखेको छ) गौमुखी आकारको १० आना जग्गा बिक्रीमा छ।
यो जग्गा भन्दा १ कित्ता अगाडी सम्म २० फिट को बाटो छ भने यो जग्गा मा १३ फिट बाटो ले छोएको छ। फिल्ड मा बाटो वारपार हुन्छ भने नक्सा मा चाही यो जग्गा सम्म मात्र बाटो देखिन्छ। जे जोस्तो भए पनि बाटोको भाग काटेर रहेको जग्गा मात्र प्रति आना ८५ लाख को डर ले बिक्रीमा छ।
यो जग्गा सानदार मो मो बाट जम्मा १७० मीटर को दुरीमा अबस्थित छ।
तल दिएको गूगल म्याप direction क्लिक गरेर जग्गा को लोकेशन राम्ररी हेर्नु होला।