Dhungeadda, Chandragiri-15, Tinthana, Chandragiri Municipality, Kathmandu, Bagmati Province, 44618, Nepal
For Sale
Rs35 Lakh Per Anna
Last Updated on 2 years ago ago.
कलंकी ढुंगेअड्डामा 16 आना एकमुस्ट जग्गा बिक्रीमा !
ढुंगेअड्डा चोक पिपल बोट बाट ५० मीटर भित्र यो जग्गा अबस्थित छ। यो जग्गा मा जाने बाटो १२ फिट को छ।
यो जग्गा रहेको स्थान राम्रो आबासीय क्षेत्र हो। एकदम उचाई मा रहेको यो जग्गा मा एउटा भब्य महल बनाउन उपुक्त हुन्छ। यो जमिन को मोहडा ३५/४० फिट मात्र भएको ले दुई वा ३ टुक्रा बनाउन सकिन्दैन। त्यसैले एकमुस्ट जग्गा को मूल्य मात्र रु ३५ लाख प्रति आना मा बिक्रीमा रखिएको छ।
Google Map Direction: Click Here