Chabahil, Kathmandu-07, Kathmandu, Kathmandu Metropolitan City, Kathmandu, Bagmati Province, 44660, Nepal
Rent Out
Rs2 Lakh Per Month
Last Updated on 5 months ago ago.
चाबहिल चोक नजिक ८ आना जग्गा मा बनेको पुरानो घर भाडामा उपलब्ध छ। यो घरमा १२ वटा साना ठुला कोठाहरु छन भने हरेक तल्ल मा १/१ वटा बाथरुम हरु छन।
बिशेष गरेर यो घर धेरै कोठा चाहिने अफिस हरुलाई उपुक्त छ। चाबहिल चोक बाट जम्मा १ मिनेट मा हिडेर यो घर मा पुग्न सकिन्छ। यहाँ ८/९ वटा मोटरसाइकल र एउटा गाडी राख्ने पार्किंग पनि उपलब्ध छ।
यो घर को मासिक भाडा रु २ लाख रखिएको छ।