Jyatha, Thamel Kathmandu
For Sale
Rs3 Cr Per aana
Last Updated on 4 years ago ago.
ठमेल ज्याठामा करिब ६५ फीट मोहडा भएको १ रोपनी घर जग्गा बिक्रीमा छ। यो जग्गा मा पुरानो घर पनि छ जहाँ २४ वटा कोठा र ५ वटा शटर हरु छन। पहिले यो घर पुरै चिनिया हरुले भाडामा लिएको थियो , अहिले पुरै खाली छ।
बिसेष गरेर यो घर भन्दा जग्गा को मात्र मूल्य हो। घर पुरानो छ, अगाडी पट्टि घर बनेको छ, पछाडी पुरै खाली छ।
यो ज्याठा ठमेल मा सायद सबै भन्दा राम्रो मोहडा भएको जग्गा यहि चुन सक्छ। पूर्व मोहडा भएको छ चौकुना मिलेको जमिन छ।