Gongabu, Kathmandu-26, Kathmandu Metropolitan City, Kathmandu, Bagamati Province, 21775, Nepal
For Sale
Negotiable Rs55 Lakh
Last Updated on 1 year ago ago.
🏡 गैर बैंकिंग सम्पत्ति (बैंकको नाममा रहेको) – नयाँ बसपार्क, गोंगबुमा बिक्रीमा!
✅ चलनचल्ती मूल्यभन्दा निकै सस्तो!
✅ नयाँ बसपार्कबाट मात्र २०० मिटर दुरीमा!
✅ १३ फिटे पिच रोडले छोएको सुविधा!
✅ होटल व्यवसायका लागि आदर्श स्थान!
🔥 **लगानीकर्ताहरूका लागि सुनौलो अवसर!**🔥
यो जग्गा होटलहरूको बिचमा रहेको छ, जसले व्यवसायिक प्रयोजनका लागि अत्यन्तै उपयुक्त बनाउँछ। अझ महत्त्वपूर्ण कुरा – यसै जग्गासँग जोडिएको करिब १ रोपनी बिना बाटोको जग्गा रहेको छ। यदि तपाईंले यो जग्गा खरिद गर्नुहुन्छ भने, बाटो विस्तार गरी ३/४ टुक्रा बनाएर ठूलो मुनाफा आर्जन गर्न सक्नुहुन्छ!
💯 बिशुद्ध गैर बैंकिंग सम्पत्ति! कुनै कानुनी झमेलाबिना निश्चिन्त भएर लगानी गर्नुहोस्।
🏃♂️ यस्तो अवसर बारम्बार आउँदैन! ढिलो नगरी आजै सम्पर्क गर्नुहोस्! 📞