Bungamati, Lalitpur-22, Duniya Danda Chok, Lalitpur Metropolitan City, Lalitpur, Bagamati Province, 44700, Nepal
For Sale
Rs10 Lakh Per Aana
Last Updated on 10 months ago ago.
Table of Contents
Toggleभैसेपाटीस्थित बुङ्मति मा रहेको २५० रोपनी क्षेत्रफलको विशाल आवासीय परियोजना मा लगानी गरी, आफ्नो सपनाको घर बनाउनुस् र भविष्यलाई सुरक्षित राख्नुस्!
अब समय छ स्मार्ट निर्णय गर्ने, जहाँ प्रकृतिसँग नजिक रहँदै, आधुनिक सुविधासहितको जीवनशैलीको आनन्द लिन सकिन्छ।
✅ २५० रोपनी क्षेत्रफलको आधुनिक आवासीय परियोजना
✅ हरेक घडेरीमा २० फिटे फराकिलो बाटो
✅ हरेक घडेरी ८ आना क्षेत्रफलको
✅ आधारभूत सुविधासहितको पूर्वाधार: खुला क्षेत्र, ढल, बत्ती, कालोपत्रे सडक आदिको निर्माण
✅ नगर विकासबाट स्वीकृत
✅ एकान्तकुना रिङ रोडबाट जम्मा साढे ५ कि.मि. दूरीमा
✅ फास्ट ट्रयाकको सडकसम्म जोडिने आवासीय योजना
👉 सिमित अवधिको लागि प्रति आना मात्र १० लाख! शर्तहरु लागु हुने छ।
(कम्तीमा ८ आना लिनु पर्ने)
अब ढिला नगर्नुस्! यो अवसर छुटाउनु भनेको आफ्नो भविष्यलाई दाउमा लगाउनु हो।
📞 ९८०२०७०३३३
सेन्ट्रल हाउजिङ्ग प्रा. लि. द्वारा विकास गरिएको परियोजना
नेपाल होम सर्च द्वारा मार्केटिङ गरिएको
आजै सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गरौँ र नयाँ जीवनको सुरुवात गरौँ!
“तपाईंको घर, तपाईंको सपना।”