Tallo Bhangal, Budhanilkantha
Sold Out
Rs40 Lakh Per Anna
Last Updated on 2 months ago ago.
तल्लो भंगाल भ्याल्ली पब्लिक स्कुल अगाडी को हाइट मा ४ आना र ५ आना को टुक्रा जग्गा हरु बिक्रीमा छ। सायद तल्लो भंगाल को क्षेत्र मा यो जग्गा सबै भन्दा राम्रो जग्गा हुन सक्छ।
यो जग्गा हाइट मा भएको ले कहिँ कतै बाट घाम छेक्दैन। १३ फिटे बाटोले हरेक जग्गा हरु छोएको छ। ढल र पानि र बिजुली को व्यवस्था छ।
यो जग्गा को लोकेशन को लागे दिइएको गूगल नक्सा मा राम्ररी हेर्नु होला।
मूल्य प्रति आना ४० लाख, negotiable