Kankeshwari Marg, Dhoka tole, Kathmandu 44600, Nepal
Sold Out
Rs70 Lakh Per Anna
Last Updated on 3 months ago ago.
काठमाडौँ दरबार स्क्यर नजिक ढोका टोल मा ८ आना जग्गा बिक्रीमा छ। यो जग्गा भण्डारखाल को अगाडी अरुणोदय आधारभूत बिद्यालय संगै जोडिएको छ।
यो जग्गा कान्केस्वरी मार्ग मा दक्षिण मोहडा भएर र पशिम पट्टि पनि भित्रि बाटोले छोएको छ। अन्य जग्गा को तुलना मा निकै अग्लो स्थान मा भएको ले बिहान देखि बेलुकी सम्म घाम लाग्ने ठाउँ मा पर्दछ।
यो जग्गा भिभिन्न प्रयोज को लागि अति उपुक्त छ जस्तै आबासीय भवन , सर्विस अपार्टमेन्ट, Office Space, गोदाम घर आदि इत्यादी।