Chundevi Bhaisepati Lalitpur
Sold Out
Per Aana Rs35,00,000 Per Anna
Last Updated on 3 months ago.
एकान्तकुना तिकभैराब सडक मा जोडिएको केहि टुक्रा जग्गा हरु बिक्रीमा छ। यो जग्गा भैसेपाटी आवाश बाट करिब ४ कि मि दक्षिण तर्फ अग्लो ठाउँ मा पर्दछ। यो जग्गा बाट पाटन तर्फ को सुनाकोटी देखि चापागाउँ सम्म र हिमालय को सुन्दर दृश्य देख्न सकिन्छ।
यो जग्गा दुइ भाग मा टुक्रा गरिएको छ, एकान्तकुना टिकाभैराब सडक मा जोडीएको लाई ब्यापारिक र भित्र को भाग लाइ आबासीय गरेर।
यहाँ ब्यापारिक जग्गा लाइ प्रति आना ३५ लाख र अबसिया जग्गा लाइ प्रति आना ३३ लाख मूल्य कायम गरिएको छ।