Magar Gaun, Bhaisepati, Lalitpur-21, Lalitpur Metropolitan City, Lalitpur, Bagmati Province, 13775, Nepal
Sold Out
Rs45 Lakh Rs50 Lakh Per Aana
Last Updated on 1 month ago ago.
भैसेपाटी मगर गाउ मा ४.५ आना जग्गा बिक्रीमा
भैसेपाटी मगर गाउ ओरालो बाटो बाट दायाँ पट्टि ३/४ घर भित्र साढे चार आना जग्गा बिक्रीमा छ।
यो जग्गा नयाँ आबसिय क्षेत्र मा अबस्थित छ।
मगर गाउँ ओरालो मूल सडक बाट ४/५ कित्ता भित्र मात्र
१३ फिटे बाटो मा ४० फित मोहडा भएको छ
यो जग्गा संगै को अर्को जग्गा मा बाट अन्त्य हुन्छ।
अबसिया प्रयोजन को लागि अति उपुक्त छ।
प्रति आना रु ५०,००,०००, केहि मिलाउने ठाउँ छ।
Click here for directions on Google Maps.