दमकल सुन्दरीघाट मार्ग, Dhobighat, Lalitpur-04, Lalitpur, Lalitpur Metropolitan City, Lalitpur, Bagmati Province, 44690, Nepal
Sold Out
Rs65 Lakh Fixed Price
Last Updated on 2 months ago ago.
धोबिघाट रिङ्ग रोड भित्र ११ मिटर पिच बाटो मा दक्षिण मोहडा भएको २२ आना जग्गा बिक्रीमा छ , यो जग्गा बाघमुखे आकार को जग्गा छ।
धोबिघाट को राम्रो क्षेत्र मा अबस्थित यो जग्गा आबासीय, ब्यापारिक तथा अफिस को लागि अति उपुक्त छ।
हालको मूल्य नघट्ने गरि प्रति आना ६५ लाख रखिएको छ।
तपाइँहरु आफै बुज्नु होला, प्रचलित मूल्य यो बाटोले छोजग्गा हरुको प्रति आना ८० लाख मा पाउन गारो छ।