Charghare Kirtipur, Kathmandu, Bagmati Pradesh, 44618, Nepal
Sold Out
Rs30 Lakh Per Anna
Last Updated on 3 weeks ago ago.
किर्तिपुर को चारघरे भन्ने ठाउँ मा १ रोपनी जग्गा बिक्रीमा छ। यो जग्गा को पूर्व र दक्षिण दुवै तर्फ क्रमस २० फिट र १८ फिट को बाटो छ। २ या ३ टुक्रा गर्न मिल्ने यो जग्गा को ठाउँ चारघरे भन्ने ठाउ को एकदम नया बस्ति मा अबस्थित छ।
यो जग्गा मा पुग्न चोभार सुक्खा बन्दरगाह को मूल प्रबेस्द्वार अगाडी बाट सिधै जना सकिन्छ , त्यस्तै चोभार गेट किर्तिपुर हुँदै पनि पुग्न सकिन्छ।
तल दिएको नक्सा मा राम्ररी हेर्नु होला।
Price Negotiable
You may also like