
Modern house for sale at Maligaun Kathmandu
Rs7,50,00,000
Maligaun, Kathmandu, Bagmati Pradesh, 00975, Nepal
For Sale
Rs60,00,000 Per Anna
Last Updated on 2 years ago.
मालीगाउँ ओरालो बाट सानोगौचरण आउने बाटो बाट पूर्व तर्फ ५/७ घर भित्र पूर्व मोहडा भएको एउटा ६ आना जग्गा को टुक्रा बिक्रीमा छ। यो जग्गा मा जाने बाटो कतै १३ फिट, कतै १६ फिट र ११ फिटे बाटो छ। यो जग्गा भने ११ फिट ले छोएको छ।
यो ठाउँ भने राम्रो अबसिया क्षेत्र छ। वारी परि शान्त बाताबरण छ। यो जग्गा को दक्षिण तर्फ भने एउटा ३ तल्ले घर ले छेकेको छ।
आज को मिति सम्म यो जग्गा को भाउ प्रति आना ६० लाख राखेको छ , ५५ लाख सम्म अन्तिम भाउ आउन सक्छ।
Google Map Direction Click Here