Khursanitaar, Lazimpat, Kathmandu, Kathmandu Metropolitan City, Kathmandu, Bagmati Pradesh, 14600, Nepal
Sold Out
Rs55 Lakh Per Anna
Last Updated on 2 months ago ago.
तपाई बालुवाटार लाजिम्पाट तिर जग्गा खोज्दै हुनुहुन्छ भने पक्कै यो १२ आना जग्गा मन पर्न सक्छ। यो जग्गा बालुवाटार गोमा पेट्रोल पम्प बाट अलि उत्तर बाट खुर्सानी टार चोक मा जानु पर्छ। त्यस्तै लाजिम्पाट बाट पनि खुर्सानी टार चोक मा आउन सकिन्छ।
खुर्सानी टार चोक बाट जम्म आधा मिनेट उत्तर (पुरानो प्रचण्ड निवास ) तिर जाँदा देब्रे पट्टि यो जग्गा अबस्थित छ।
यो जग्गा नक्सामा देखाइए जस्तै जग्गा को मोहडा बाटो मात्र छ। निजि बाटो भएर भित्र चौकुना मिलेको जग्गा छ। यो जग्गा को मूल्य मात्र ५५ लाख राखिएको छ।
यो जग्गा मा पुग्न को लागि तल गूगल म्याप को Direction लिंक राखिएको छ। नक्सा यहि पेज मा समाबेस गरिएको छ। यो चर्चित ललित निवास जग्गा काण्ड को ठिक पछाडी पर्न आउँछ।
Google Map Direction Link