Chapali Ghumti, Budhanilkantha 44600, Nepal
Sold Out
Rs40 Lakh Per Anna
Last Updated on 2 months ago ago.
Land for sale at Chapali Ghumti, Budhanilkantha
चपली घुम्ती बुढानिलकण्ठमा ५ आना र ४ आना को दुइटा टुक्रा जग्गा बिक्रीमा छ। अर्थात् पुरै ९ आना पनि बिक्रीमा।
यो जग्गा चपली घुम्ती मा स्वास्थ्य चौकी को ठिक पछाडी हाइट को जग्गा हो। यो जग्गा को दक्षिण पट्टि २० फिटे बाटो र पशिम पट्टि १३ फिटे बाटो ले छोएको छोएको छ।
यो जग्गा को दक्षिण पट्टि बाटो परि बिजुली को टावर पर्दछ। त्यहि भएर दक्षिण पट्टि कहिले पनि घर नबन्ने भएको ले घाम कुनै ठाउँ बाट पनि नछेक्ने जग्गा मा यो पर्दछ।
मूल्य प्रति आना ४० लाख , negotiable