Chapali Bhadrakali, Budhanilkantha 44600, Nepal
Sold Out
Rs45 Lakh Per Anna
Last Updated on 4 years ago ago.
६ आना जग्गा चौकुना मिलेको, पशिम तर्फ १० फिटे बाटोले छोएको, पूर्व तर्फ पनि १० फिटे बाटो ले वारपार छोएको, चाहेको खण्डमा 2 वटा घर पनि बनाउन सकिन्छ।
यो जग्गा पशिम तर्फ को प्रवेशद्वार बुढानिलकण्ठ जाने मूल सडक बाट मात्र ४ वटा घर भित्र पर्दछ , पशिम तर्फ को बाटो भने करिब ३०० मीटर घुमेर जानु पर्ने छ। एउटा मात्र घर बनाउने हो भने अति उत्तम छ।
यो जग्गा चपली घुम्ती बाट रुद्रेश्वोर चोक नपुग्दै दायाँ पट्टि ३ वटा घर पछि आउँछ।
यो जग्गा को प्रति आना मूल्य ४५ लाख मात्र, हल्का मिलएर दिने।