Bhangal, Budhanilkantha-08, Budhanilkantha, Budhanilkantha Municipality, Kathmandu, Bagmati Province, 44622, Nepal
Sold Out
Call for price
Last Updated on 2 months ago ago.
मान बहादुर मार्ग बाट जाने,
भ्याल्ली पब्लिक स्कुल अगाडि को चोक बाट देब्रे पट्टि को हाइट को जग्गा हो।
जग्गा पशिम मोहडा को छ।
जग्गा को क्षेत्रफल ५ आना हो।
अग्लो ठाउँ मा रहेको ले यो जग्गा बाट भंगाल साइडको राम्रो दृश्य देखिन्छ।
प्रति आना ३५ लाख मात्र (मूल्य मा घट बढ हुन्दैन)
Click here for Direction on Google Map