Jhamsikhel Marg, Lalitpur 44600, Nepal
Sold Out
Rs10.25 Cr
Last Updated on 4 years ago ago.
House on sale at Jhamsikhel Lalitpur.
झम्सिखेल भिभान्ता होटेल नजिक १२ आना जग्गा र सो मा बनेको पुरानो घर बिक्रम छ। यो ठाउँ अबसिया प्रयोजन को लागि अति उपुक्त छ। यो जग्गा मा २ वटा घर बनाउन पनि बनाउन सकिन्छ।
यो ठाउँ एकदम शान्त बाताबरण छ। दक्षिण फर्केको यो घर मा घाम झुल्के देखि अस्ताए सम्म लाग्छ। यो घर को ठिक अगाडी को बाटो २५ /२६ फिट को छ र यो बाटो यहि सकिन्छ। वारी परि को घर हरु को चोक जस्तो पनि छ।
यो घर मा जाने बाटो अलि सानो छ, लगभग १२ /१३ फिटे बाटो हुँदै भिभान्ता होटेल बाट करिब १५० मीटर को दुरीमा यो घरमा पुग्न सकिन्छ।