Dhapasi, Kathmandu, near Krishna Mandir
For Sale
Rs8,50,00,000
Last Updated on 1 year ago.
House for sale on 14 anna land at Dhapasi, यो घर को भुईतलामा २ बेडरूम किचेन रूम डाइनिङ रूम लिभीङ रूम एक एटैच बाथरूम एक कमन बाथरूमहरु छन्, त्यस्तै पहिलो तल्लामा दुई बेडरूम एक एटैच बाथरूम एक कमन बाथरूम किचेन डाइनिङ रूम लिभीङ रूम र एक स्टडी रूमहरु अनि सबैभन्दा माथि को तल्ल मा दुई बेडरूम एक एटैच बाथरूम एक कमन बाथरूम किचेन डाइनिङ रूम लिभीङ रूम र पुजा कोठा हरु छन्. यो घर धापासी कृष्ण मन्दिर बाट ५० मीटर उत्तर गएर बायाँ मोड्दा तेश्रो दक्षिण तर्फ फर्केको घर हो / हाल एउटा प्रि स्कुल ले भाडामा लिएको छ / ४/५ वटा गाडी गजबले राख्न सकिन्छ /