Khumaltar, Lalitpur 44700, Nepal
Sold Out
Rs3.4 Cr
Last Updated on 3 years ago ago.
Khumaltar क्लासिक टावर अपार्टमेन्ट नजिक ५ आना ३ पैसा जग्गा मा बनेको नयाँ घर बिक्रीमा छ।
यो घर पूर्व मोहडा भएको, १३ फिटे बाटो ले छोएको (१८/२० फिटे बाटो बाट १ कित्ता भित्र ) छ।
यो घर को भुइँ तल्ल मा २ वटा बेडरुम, हल, किचन डैनिंग र एउटा बाथरुम हरु छन।
त्यसैगरी पहिलो तल्लामा एउटा ठुलो लिविंग रुम, २ वटा बेडरुम र एउटा बाथरुम हरु छन। सबै भन्दा माथि को तल्ला मा एउटा किचन र डैनिंग कोठा हरु छन।
खास गरेर यो घर बंगला सिस्टम को घर हो, तर पनि यो घर को भुइँ तल्ला मा हल्का पार्टिसन गरेर भाडामा लगाउन मिल्ने बनिएको छ। बनिएको छ। यो घर मा ४ वटा सम्म गाडी पार्क गर्न सकिन्छ।
यो घर मा पुग्न सातदोबाटो रिङ्ग रोड बाट 1.5 कि मि र क्लास्सिक टावर बाट २०० मीटर को दुरीमा पर्दछ।