Irahity, Kathmandu, Bagmati Pradesh, 44611, Nepal
For Sale
Call for price
Last Updated on 2 years ago.
सानो भर्यांग इराहिटी मा ५ आना १ दाम मा बनेको ३ तल्ले घर मात्र घडेरी को मूल्य मा बिक्रीमा छ।
यो ३ तल्ले घर बास्थाली रिङ्ग रोड ढुंगे धारा बाट मात्र ५०० मीटर को दुरीमा अबस्थित छ। ढुंगे धारा बाट राधाकृष्ण मन्दिर जाने बाट मात्र १ कित्ता भित्र यो घर पर्दछ।
यो घर मा हरेक तल्ल मा ४ वटा कोठा र एउटा बाथरुम हरु छन (भर्यांग भित्र बाट छ है)। घर अति बलियो छ। उत्तर पूर्व मोहडा भएको यो घर अबसिया परयोजन को लागि अति राम्रो छ। अझै ठुलो परि परिवार को लागि राम्रो छ।