Dholahiti Heieght, Lalitpur-26, Duniya Danda Chok, Lalitpur Metropolitan City, Lalitpur, Bagamati Province, 44700, Nepal
For Sale
Rs4,25,00,000 Rs4,75,00,000
Table of Contents
Toggleललितपुरको सुन्दर धुलाहिटी हाइटमा ८ आना जग्गा मा बनेको फलाट सिस्टमको घर बिक्रीमा छ। 🏠 १६ वर्ष पुरानो भए पनि मर्मत गरेर तपाईंको सपनाको घर बनाउन सकिने यो घर विशेषताहरूले भरिपूर्ण छ।
👉 ३ वटा मात्र बाथरुमहरू (हरेक तल्लामा १ वटा)।
यो घर १६ वर्ष पुरानो भएकाले थोरै मर्मत सम्भारको आवश्यकता छ। यो नै तपाईंको घरलाई नयाँ स्वरूप दिन सकिने उपयुक्त अवसर हो। 💫
🔥 ४ करोड ७५ लाख मात्र।
(तपाईंको लागि यो अद्वितीय अफर!)
यो घर को फोटोहरु माथि दिइएको छ।
यो घर को लोकेशन गूगल म्याप यो हेर्न यहाँ क्लिक गर्नु होस्।
☎ 9802070333
धुलाहिटी हाइटको यो घर तपाईंको सपना पूरा गर्न तयार छ। 🏡❤️