Godawari Lalitpur
Sold Out
Rs35 Lakh Per Anna
Last Updated on 2 years ago ago.
गोदावारी भृकुटी होटेल संगै मूल सडक मा १७ आना अथवा ८ आना र ९ आना जग्गा बिक्रीमा छ। यो जग्गा गोदावारी मूल सडक मा ८५ फिट मोहडा भएको छ। यो जग्गा सडक को लेबल मा होटेल भृकुटी नजिक अबस्थित छ।
बिसेष गरेर आबश तथा ब्यापारिक दुवै प्रयोजन को लागि यो जग्गा उपुक्त छ। यो जग्गा अहिले बाटो चौडा गरे पछि बाँकि रहेको जग्गा हो। बाटोको मापदण्ड पुरै काटिएको छ।
यो जग्गा को मूल्य प्रति आना ३5 लाख मात्र, नो negotiable