Muhanpokhari Budhanilkantha 44600, Nepal
Sold Out
Rs42 Lakh Per Anna
Last Updated on 4 years ago ago.
बुढानिलकण्ठ मुहानपोखरी मा ३ टुक्रा गर्न मिल्ने १७ आना जग्गा बिक्रीमा छ। यो जग्गा ४२ रोपनी जग्गा मा प्लानिङ्ग गरिएको मध्ये अगाडिको एउटा टुक्रा जग्गा हो। यो प्लानिङ्ग मा प्राय गरेर सबै जग्गा हरु २/२ रोपनी को बनाइएको छ र घर हरु धमाधम निर्मार्ण भइ रहेको छ।
यो प्लानिङ्ग मा पुरै हरियाली ले घेरेको छ। यो जग्गा आबसिय प्रयोजन को लागि अति उत्तम जग्गामा पर्दछ।
यो प्लानिङ्ग मा सम्पूर्ण जग्गाहरु मा २२ फिटे फिच बाटो बनाइएको छ। ढल खानेपानी बिजुली आदि सम्पूर्ण पुर्बाधार हरु बनाइएको छ।