Classic house for sale on 4.1 anna at Budhanilkantha
Last Updated on December 4, 2020 A classically designed house…
Rs3,50,00,000
Chhauni Housing, Chhauni Kathmandu
Sold
Rs4,10,00,000
Property ID :
13986
Last Updated on March 4, 2021
छाउनी हाउजिङ्ग छाउनी मा ४ आना २ पैसा जग्गा मा बनेको घर बिक्रीमा। यो घर पूर्व दक्षिण मोहडा भएको र अगाडी पछाडी दुवै तर्फ बाटो भएको ले बिहान देखि बेलुकी सम्म घाम लाग्ने घर हो। यो घर मा जम्मा ५ वटा बेडरुम, एउटा लिविंगरूम, एउटा फमिलीरुम , एउटा किचन अनि दैनिङ्गरुम हरु छन।
यो घर मा एउटा गाडी र केहि मोटर साइकल राख्न सकिन्छ। छाउनी होउजिङ्ग भित्र सबै भन्दा ठुलो बाटोमा जोडिएको छ।
Last Updated on December 4, 2020 A classically designed house…
Rs3,50,00,000
Last Updated on February 27, 2021 14 anna land for…
Rs38,50,000 Per Anna
Last Updated on February 28, 2021 A Agro Resort on…
Rs14,00,00,000