Gyaneshwor Kathmandu
Sold Out
Rs1.25 Cr Per Anna
Last Updated on 2 months ago ago.
ज्ञानेश्वोर मूल सडक बाट १ कित्ता भित्र १३ फिटे बाटोमा पशिम मोहडा भएको आकर्षक १७ आना जग्गा बिक्रीमा छ। यो जग्गा को मोहडा करिब 72 फिट भन्दा बढी छ। यो जग्गा दुइ वटा घडेरी लाइ पनि पुग्छ। यो जग्गा RB Diagnostic क्लिनिक को ठिक पछाडी जोडिएको छ। अफिस तथा अबसिया प्रयोजन को लागि यो जग्गा अति राम्रो छ। ठाउँ पनि एकदम सफा र शान्त छ।