Chobhar, Kirtipur, Kathmandu, Bagmati Pradesh, 44700, Nepal
Sold Out
Rs35 Lakh
Last Updated on 4 months ago ago.
Few plots are available for sale at Chobhar plotting, Kirtipur Municipality Kathmandu.
चोभार सुक्खा बन्दरगाह बाट करिब ६०० मीटर को दुरीमा अबस्थित यो प्लाटिंग २२ रोपनी जग्गा मा बनैएको हो। हरेक टुक्रा जग्गा हरु २० फिटे बाटोले छोएको छ। कालो पत्रे सडक, खानेपानी को लाइन र बिजुली को उपलब्ध गरिएको छ।
यो प्लाटिंग मा केहि टुक्रा जग्गा हरु बिक्रीमा छ। टुक्रा जग्गा हरु ३ आना, ४ आना र ५ आना सिमित जग्गा हरु बिक्रीमा छन। दिएको प्लाटिंग मा बाँकि जग्गा हरु हेर्नु होला।
प्रति आना ३५ लाख, २५ लाख र २२ लाख को जग्गा हरु बाँकि छन।