Dhapakhel Plotting, Lalitpur, Bagmati Pradesh, 44700, Nepal
For Sale
Rs35 Lakh Per Anna
Last Updated on 4 years ago ago.
धापाखेल जेम्स स्कुल बाट ८०० मीटर अगाडी २२ रोपनी जग्गा मा प्लाटिंग गरिएको टुक्रा जग्गा हरु बिक्रीमा छ। यो प्लाटिंग भित्र ८० वटा चौकुना मिलेको जग्गा हरु बनैएको छ।
यो प्लाटिंग को मूल सडक २६ फिटे बाटो र भित्र को जग्गा हरुमा १६ फिटे बाटो कायम गरिएको छ।
कुनै पनि बेला तु पास हुने यो टुक्रा जग्गा हरु धमाधम बिक्रि हुँदै छ। लगानी को उपुक्त मौका नगुमाउनु होला।
हरेक जग्गा को क्षेत्रफल कम्तिमा ४ आना को छ , ४ आना भन्दा माथि जति पनि लिन सकिन्छ।
यो जग्गा को मूल्य आज यो पोस्ट गरेको दिन प्रति आना ३५ लाख रखिएको छ। मूल्य मा हल्का मिलाउने ठाउँ छ।
यो जग्गा सातदोबाटो चोक बाट ३ कि मि को दुरीमा अबस्थित छ।
तल दिएको गूगल म्याप लिंक क्लिक गरेर तपाई आफै पनि पुग्न सक्नु हुन्छ। अथवा कुनै पनि समयमा फिल्ड देखाउने व्यवस्था छ।