Mahankal Road, Pani Tanki, Boudha, Kathmandu, Bagmati Pradesh, 44602, Nepal
For Sale
Rs65 Lakh Per Anna
Last Updated on 3 years ago ago.
चुचेपाटी बाट बौध तीनचुले जाने सडक महांकाल भन्ने ठाउमा ३३ आना ब्यापारिक जग्गा तु बिक्रीमा छ। यो जग्गा महांकाल पानी टंकी (महांकाल पानी वितरण शाखा ) को ठिक अगाडी पूर्व मोहडा भएको, ५ वटा शटर र पछाडी पट्टि पनि ४ वटा जति शटर आउने L शेप आकार को छ।
यो ठाउँ महांकाल मूल सडक मा खोजेर पनी प्रति आना १ करोड मा पाउन मुस्किल छ। बिसेष कारण बस तु बिक्रि गर्नु परेको हुनाले यो जग्गा मूल्य मा हेरफेर नगर्ने गरि प्रति आना ६५ लाख मा यो जग्गा बिक्रीमा छ।