Commercial property for sale at Kalimati Kathmandu
Last Updated on 5 days ago. Commercial property for sale…
Rs9,00,00,000
Gothatar, 44600, Nepal
For Sale
Rs6,00,00,000
Property ID :
17888
Last Updated on 2 months ago.
A commercial land area of 9.5 aana land with shade for sale at Gothatar, behind airport main road, Kathmandu.
९ आना २ पैसा ब्यापारिक जग्गा गोठाटार मूल सडक मा बिक्रीमा छ। यहाँ गोठाटार मूल सडक भन्नाले एयेरपोर्ट को ठिक पछाडी को बाटो पेप्सीकोला बाट गोठाटार जाने बाटोलाई भनिएको हो। यो जगा मा हाल टहरा भएको र यो टहरा बाट मासिक रु १ लाख पनि भाडा उठी रहेको छ।
यो जग्गा विनायक चोक, कगेश्वोरी मनोहरा नगरपालिका वार्ड नं ८ मा पर्दछ। अर्थात् एयेर्पोर्ट को राडार को ठिक अगाडी पर्दछ।
यो जग्गा बिसेष गरेर ब्यापारिक भवन को लागि अति उपुक्त छ।
यो जग्गा को बाटो २२ मीटर को भए पनि हाल लाइ ११ मीटर मात्र कालो पत्रे गरिएको छ।
Last Updated on 5 days ago. Commercial property for sale…
Rs9,00,00,000
Last Updated on 1 week ago. Commercial property on rent…
Call for price
Last Updated on 3 weeks ago. Commercial building for sale…
Rs3,75,00,000