Kuleshwor, University Path,Kathmandu, Bagmati Pradesh, 44613, Nepal
Sold Out
Rs10 Cr
Last Updated on 2 months ago ago.
कुलेश्वोर मूल सडक मा ४ वटा ५ वटा शटर र तालामाथि जाने करिडोर भएको ब्यापारिक घर बिक्रीमा छ। यो घर अहिले नयाँ लूक्स दिनको लागि रेनोभेसन को तयारी हुँदै छ। यो घर को सबै शटर हरु मोटर पार्ट्स हरुले भाडामा लिएको छ। पहिलो तल्ल पनि भाडामा गएको र बाँकि ३ तल घर बेटी आफै ले प्रयोग गरिरहेको छ।
यो घर अहिले घर बेटी ले प्रयोग गरेको तल्लाहरु बाहेक मासिक ३ लाख २० हजार भाडा उठी रहेको छ।
यो घर को स्वरुप परिबर्तन गरेपछि को मूल्य रु १० करोड र यथा स्थितिमा हो भने मूल्य रु ९ करोड मा बिक्रीमा रखिएको छ।