Machha Pokhari, Ring Road, Kathmandu 00977, Nepal
Sold Out
Rs5,50,00,000
Last Updated on 1 year ago.
भर्खरै निर्मार्ण सम्पन्न भएको होटेल को लागि उपुक्त घर बिक्रीमा छ/ यो घर नयाँ बसपार्क माछापोखरी गुणस्तर कार्यालय पछाडी tax office संगै अबस्थित छ / यो घर साढे ६ आना मा निर्मित छ जहाँ २० वटा कोठा हरु साथै सबै मा एटेज बाथरुम छ, भुइँ तल्ल मा एउटा ठुलो हल, एउटा अफिस कोठा र एउटा बाथरुम हरु छन्, बाँकि तल्ल हरुमा कोठा हरु भयो, त्यस्तै top मा किचन डैनिंग र एउटा कोठाहरु छन /