Chobhar, Taudaha, Kirtipur, Kathmandu, Bagmati Pradesh, 13775, Nepal
Sold Out
Rs15 Lakh Per Anna
Last Updated on 2 months ago.
चोभार सुक्खा बन्दरगाह बाट ३०० मीटर को दुरीमा २२ रोपनी जग्गामा प्लानिंग गरिएको टुक्रा जग्गा हरु मध्ये १० आना जग्गा बिक्रीमा छ। यो जग्गाको मूल्य प्रति आना १५ लाख रखिएको छ। यो जग्गा बिद्युत को हाइटेन्सन को नजिक पर्दछ। ६ आना जति हाईटेन्सन को मापदण्ड भन्दा बाहिर पर्छ भने ४ आना जति मापदण्ड मा पर्छ। जे होस् पार्किंग, बगैचा आदि मापदण्ड को जग्गा प्रयोग मा ल्याउन सकिन्छ।
यो जग्गा १० आना को जम्मा मूल्य १ करोड ५० लाख मात्र। जग्गा को फोटो, भिडियो, लोकेशन नक्सा सबै यो पेजमा रखिएको छ।
यो जग्गा चोभार को कृति हौजिंग संगै जोडिएको छ , कृति हौजिंग को ठिक पछाडी को कम्पाउड मा जोडिएको छ।
You may also like
A commercial building for sale at Kuleshwor Kathmandu