Maitidevi, Kathmandu, Bagmati Pradesh, 00446, Nepal
Sold Out
Rs3.5 Cr
Last Updated on 2 weeks ago ago.
मैतीदेवी मा भाडा खाने घर बिक्रीमा यो घर मैतीदेवी मन्दिर पछाडी को बाटो (जुन धोबीखोला करिडोर मा पुग्छ) अबस्थित छ , ९ फिटे बाटो मा जोडिएको ४ आना क्षेत्रफल मा निर्मार्ण गरिएको यो घर मा जम्मा ८ वटा फलाट हरु छ। १ बेडरुम, हल, १ किचन र १ बाथरूम को ४ वटा, त्यस्तै २ बेडरुम, हाल, १ किचन र १ बाथरुम भएको ४ वटा फलाट हरु छ। यो घर मा जम्मा ८ वटा फलाट , ८ वटा बाथरुम, मोटर साइकल राख्ने ठाउ हरु छ। यो घरमा मासिक रु १,५०,००० भाडा आनन्द ले आउँछ। भाडा खाने घर को निमित यो घर अति उत्तम छ। You May Also Like Ghar Jagga Nepal Ghar Jagga Bazar Land Measurement Units in Nepal