Metro Apartment, Kuleshowr Kathmandu, Bagmati Pradesh, 44613, Nepal
For Sale
Rs1,75,00,000
Last Updated on 2 years ago.
4 BHK furnished apartment for sale at Metro Apartment Kuleshwor
कुलेश्वोर मेट्रो अपार्टमेन्ट मा दक्षिण मोहडा भएको पुरै घाम लाग्ने ४ बेडरुम को फुल फर्निस फलाट बिक्रीमा छ।
यो फलाट मा जम्मा ४ वटा बेडरुम, एउटा साझा बाथरूम, एउटा एत्तेज बाथरूम, एउटा लिविंग रुम, एउटा किचन हरु छन । पार्किंग को लागि एउटा निजि कार र केहि मोटर साइकल हरु राख्ने ठाउँ पनि छ।
Google Map Direction Click Here