Sitapaila Kathmandu
Sold Out
Rs2 Cr
Last Updated on 5 years ago ago.
सितापाइलामा सीता होम्स कोलोनी भित्र ४ आना जग्गा मा बनेको १ तल्ले घर बिक्रीमा। यो घर मा माथि तल थप्न लाइ पिल्लर पनि उठाइएको छ। पार्किंग र बगैचा को राम्रो व्यवस्था मिलाइएको छ। घर को वारी परि ५ फिट को घुम्न मिल्ने ठाउँ छोडिएको छ।
अहिले यो १ तल्ले घर मा ३ वटा बेडरुम, एउटा बाथरुम, एउटा लिविंग रूम, एउटा किचन र स्टोर हरु छन।