Mitrapark, Chabahil, Kathmandu-07, Kathmandu Metropolitan City, Kathmandu, Bagmati Province, 44660, Nepal
For Sale
Rs75,00,000 Per Aana
Last Updated on 5 months ago.
पशुपति बहुमुखी कलेज नजिक मित्रपार्क, चाबहिलमा आकर्षक जग्गा बिक्रीमा!
मित्रपार्क, चाबहिलको रमणीय स्थानमा ७ आना ३ पैसा ३ दाम चौकुना मिलेको, पश्चिम मोहडा भएको जग्गा बिक्रीमा छ।
मित्रपार्कको सुन्दर र सुविधायुक्त क्षेत्रमा रहेको यो जग्गा तपाईंको भविष्यको लगानीका लागि उत्कृष्ट अवसर हो।
मौकाको फाइदा उठाउनुहोस्! आजै सम्पर्क गर्नुहोस्।