Chapali Bhadrakali, Budhanilkantha 44600, Nepal
Sold Out
Rs45 Lakh Per Anna
Last Updated on 3 years ago ago.
चपली रास्ट्रपति निवाश नजिक पूर्व मोहडा भएको चौकुना मिलेको ८ आना जग्गा तु बिक्रीमा छ। यो जग्गा मूल सडक बाट १ कित्ता भित्र १४ फिटे कालो पिच बन्दै गरेको बाटोले छोएको छ।
यो जग्गा बुढानिलकण्ठ जाने मूल सडक बाट करिब ८०० मीटर को दुरीमा अबस्थित छ। हत्तिगौदा गणेश स्कुल संगै पूर्व तर्फ को बाटो हुँदै यो जग्गा मा पुग्न सकिन्छ।