Golfutar-Mandikhatar Sadak, Kathmandu-03, Kathmandu Metropolitan City, Budhanilkantha Municipality, Kathmandu, Bagamati Province, 44607, Nepal
For Sale
Rs8 Cr
Table of Contents
Toggle🏡 गोल्फुटार-मण्डिखाटार मुख्य सडकमा आकर्षक व्यापारिक घरजग्गा बिक्रीमा! 🏡
तपाईंको व्यापारिक सपना साकार पार्न तयार छ ८ आना चौकुने जग्गा। यहाँ रहेको पुरानो तीनतले घरसहितको यो सम्पत्ति तपाईंको लागि एक उत्कृष्ट अवसर हो।
✅ ५० फिट चौडा मुख्य सडकमा जोडिएको।
✅ उत्तर मोहडा भएको, सधैं उज्यालो र आकर्षक स्थान।
✅ भुइँतल्लामा शटरहरू, जसले व्यापारका लागि उपयुक्त बनाउँछ।
✅ पहिलो तल्लामा अफिसको लागि ठूलो हल।
✅ सबैभन्दा माथिल्लो तलामा ३ बेडरुमसहितको आरामदायी फ्ल्याट।
✅ नयाँ आधुनिक व्यापारिक भवन निर्माणका लागि एकदम सही ठाउँ।
गोल्फुटारबाट मण्डिखाटार जाने मुख्य सडकमा अवस्थित, यो सम्पत्ति व्यापारको लागि अति नै आकर्षक स्थानमा रहेको छ।
👉 प्रति आना 100 लाख मात्र।
घरको मूल्य शून्य, घर बिल्कुल फ्री!
आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यापारिक सपना साकार पार्न यो सुनौलो अवसर गुम्न नदिनुहोस्।
☎ सम्पर्क: 9802070333