Maharajgunj, Kathmandu 44600, Nepal
Sold Out
Rs60 Lakh Per Anna
Last Updated on 3 years ago ago.
Land for sale at Maharajgunj Kathmandu.
७ आना दक्षिण मोहडा भएको जग्गा बिक्रीमा छ। यो जग्गा महाराजगंज भाटभटेनी बाट जम्मा १०० मीटर को दुरीमा अबस्थित छ। यो जग्गा भएको ठाउँ लाइ मिलिजुली टोल भनेर चिन्निन्छ।
यो मिलिजुली टोल अबसिया क्षेत्र हो। यो ठाउँ मा बाटो भने बढेको छैन , १३ फित को बाटो मात्र छ।
यो जग्गा को मूल्य प्रति आना ६० लाख मात्र , हल्का मिल्न सक्छ।