Dillibazar, Kathmandu 44600, Nepal
Sold Out
Rs70 Lakh Per Anna
Last Updated on 6 years ago ago.
6 Anna residential land for sale at Dilibazar Kathmandu.
डिल्लीबजार पिपलबोट बाट दक्षिण पूर्व राम्रो लोकेसनमा ६ आना जग्गा बिक्रीमा/ यो जग्गा को मोहडा ४० फिट र दक्षिण मोहडा छ /यो जग्गा पुरै बर्गकार किसिम को छ , अति आकर्षक जग्गा छ / नक्सामा २० फिट को बाटो देखिन्छ तर फिल्ड मा १३ फिट मात्र छ , २० फिटे ठुलो बाटो बाट जम्मा २ कित्ता भित्र पर्छ / प्रति आना ७० लाख मा बिक्रीमा छ / कृपया लोकेसन को लागि तलको नक्सा मा राम्ररी हेर्नु होला /