Golfutar Plotting
Sold Out
Rs43 Lakh /Anna
Last Updated on 5 years ago ago.
गोल्फुटार प्लटिङ्ग मा ५ जम्म वटा टुक्रा जग्गा बाँकि छ। यो गल्फुटार प्लटिङ्ग गल्फुटार बास्केट बल कोर्ट बाट जम्म १०० मीटर को दुरीमा अबस्थित छ। यो प्लटिङ्ग एकदम अग्लो स्थान मा रहेको ले सिटी भ्यु राम्ररी देख्न सकिन्छ। हरेक प्लट मा १३ फिटे बाटो ले छोएको छ , ढल, बिजुली, पानी को व्यवस्था गरिएको छ। लोकेशन को लागि फोटो मा देखाइएको गूगल नक्सा राम्ररी हेर्नु होला।