Gokul Awash, Bhaisepati Lalitpur
Sold Out
Rs40 Lakh Per Anna
Last Updated on 5 years ago ago.
भैसेपाटी गोकुल आवाश को दिश्रो फेज मा अर्थात् गोकुल आवास को लास्ट तिर दक्षिण पशिम मोहडा भएको चौकुना मिलेको ५ आना जग्गा बिक्रीमा छ। यो ठाउँ गोकुल आवास क्षेत्र मध्ये सबै भन्दा रॉम्रो ठाउँ हुन गएको छ। यहाँ वारी परि नयाँ र आधुनिक घर हरुको निर्मार्ण भईरहेको छ।