5.5 Anna land for sale at Ghattekulo Kathmandu
Sold Out
Rs75,00,000 /Anna
Last Updated on 3 years ago.
घट्टेकुलो डिल्लीबजार मा जग्गा बिक्रीमा। मैतीदेवी चोक बाट घट्टेकुलो जाँदा पहिले दायाँ १८ फिटे बाटोमा छोएको पशिम मोहडा भएको अनि चौकुना मिलेको ५ आना २ पैसा जग्गा बिक्रीमा छ। यो जग्गा को मोहडा ३० फिट पिछड ६३। ५ फिट छ। आबस तथा अफिश को लागि यो जग्गा अति उपुक्त छ। बिक्रि मूल्य प्रति आना ७५ लाख, मिलाएर दिने।