
Luxurious Penthouse for Rent in Lazimpat, Kathmandu
Rs4,00,000 Per Month
Lazimpat, Kathmandu 44600, Nepal
For Sale
Rs1,25,00,000 Per Anna
Last Updated on 3 years ago.
लाजिम्पाट Radisson Hotel नजिक २१ आना जग्गा बिक्रीमा छ। यो जग्गा लाजिम्पाट मूल सडक बाट Radisson Hotel तर्फ जाँदा दायाँ पट्टि निजि बाटो भएको र जग्गा १ कित्ता भित्र अबस्थित छ।
यो जग्गा ब्यापारिक प्रयोजन को लागि अति उपुक्त छ। यहाँ विभिन्न प्रकारका ब्यापारिक प्रयोजन हरु चल्न सक्दछ जस्तै apartment , office spaces , restaurant आदि इत्यादी।
हाल लाइ यो ब्यापारिक जग्गा को मूल्य प्रति आना १ करोड २५ लाख कायम गरिएको छ। मूल्य मा हल्का समीकरण गर्न सकिने ठाउँ छ।
Rs4,00,000 Per Month
Rs14,00,00,000
Rs1,25,00,000 Per Aana
Rs1,30,00,000 Per Anna