Baba Chok, Kageshwori Manohara, Kathmandu, Bagmati Pradesh, 20187, Nepal
For Sale
Rs2,45,00,000
Last Updated on 2 years ago.
✅ भूकम्पको मापदण्ड अनुसार निर्माण गरिएको आधुनिक डिजाइनको मजबूत घर
✅ साढे एक वर्ष अघि मात्र निर्माण सम्पन्न
✅ शान्त, सुन्दर र मिलनसार छिमेकीहरु
✅ टप स्कूलहरु
✅ बसोबासका लागि अति सुरक्षित र उत्तम ऐरिया
✅ चौबिसै घण्टा तातो-चिसो पानीको सुविधा (सोलार) भएको
✅ २ पानी टंकी, नजिकै खानेपानीको लाईन
✅ वाशिंग मेशिन जडित
✅ ढलको सुविधा भएको
✅ सुपर फास्ट इन्टरनेटको सुविधा भएको
✅ टप फ़्लॊरमा Secure च्यानल गेट
✅ १ गाडी र २/३ ओटा बाईक पार्किङ्गको सुविधा भएको
✅ फूल र तरकारी बारी
✅ दोस्रो तल्लामा भर्खरै हालेको उच्च गुणस्तरिय नयाँ कार्पेटिंग
✅ पूजा कोठा
✅ १३ फुटे बाटो
✅ विदेश जानुपर्ने कारणले मात्र तु बिक्रीमा छ ।
एकचोटि हेर्न आउनुहोस् । हजुरले 100% मन पराउनु हुनेछ ।
दलालले कस्ट नगर्नु होला । Serious and Direct Buyers Only. मूल्य रु. मात्र 2 Crores 45 Lakhs (Negotiable) घर धनीको सिधा सम्पर्क: 9861531945