Deuba Chowk, Budhanilkantha
Sold Out
Rs38 Lakh Per Anna
Last Updated on 5 years ago ago.
बुढानिलकण्ठ देउबा चोक नजिक १८ आना जग्गा बिक्रीमा। बुढानिलकण्ठ देउबा चोक बाट देउबा निवास तर्फ अगाडी बढ्दा दायाँ पट्टि दुइ तर्फ पशिम र उत्तर बाटो ले छोएको छ। यो जग्गा रोज भिल्ला फेज २ नपुग्दै को जग्गा हो।
यो जग्गा मा ९/९ आना को २ वटा घर आराम ले बन्न सक्छ , एका पट्टि २७ फिटे बाटो र अर्को पट्टि १४ फिटे बाटो ले छोएको छ।