कुलेश्वर आवास सडक, Kathmandu 44600, Nepal
Sold Out
Rs35,00,000 Per Anna
Last Updated on 3 years ago.
यो जग्गा १३ फिटे बाटो बाट जम्मा १ कित्ता भित्र मात्र अबस्थित छ। यो जग्गा को बाटो छिचोल्ने भएको ले भबिष्यमा कम्तिमा ४ मीटर को बाटो बन्न सक्छ।
यो जग्गा जना मैत्री कलेज कलेज को ठिक पछाडी अबस्थित छ। हाल यो जग्गा मा ८ फिटे बाटो ले मात्र छोएको छ। दिएको नक्सा मा राम्ररी हेर्नु होला।
मूल्य प्रति आना ३५ लाख मात्र।